विश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले थेगेका छन अर्थतन्त्र
newsare.net
काठमाडौं । विश्वको कुल ग्राहस्थ उत्पादन (जिडिपी)८० ट्रिलियन डलर रहेको विश्व बैंकको एक अध्ययनले देविश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले थेगेका छन अर्थतन्त्र
काठमाडौं । विश्वको कुल ग्राहस्थ उत्पादन (जिडिपी)८० ट्रिलियन डलर रहेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्व बैंकको २०१७ को अनुमानित आँकडाले उक्त तथ्य देखाएको हो । विश्व अर्थतन्त्रलाई डोर्याउने विश्वका ठुला १० राष्ट्रको मात्रै विश्व जिडिपीमा २ तिहाई योगदान रहेको देखिएको छ । विश्व बैंकका अनुसार विश्व जिडिपीमा अमेरिकाको १९ दशमलव ४ ट्रिलियन डलर देन रहेको छ । यस्तै विश्व बैंकले देखाएको तथ्याँक अनुसार २०१६ मा सबैभन्दा ठुलो अर्थतन्त्र भएको चीन भने यस बर्ष दोस्रोमा पर्दै विश्व जिडिपीमा यसको देन १२ दशमलव २ ट्रिलियन डलर रहेको छ ।… The post विश्वको जिडीपी ८० ट्रिलियन डलर, यी १० राष्ट्रले थेगेका छन अर्थतन्त्र appeared first on BizKhabar Online. Read more