ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेबु्रअरीको अन्त्य तिर हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जानकारी दिएको छ । उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो । राष्ट्रपति ट्रम्पले किम योङ चोलसँग साढे १ घण्टा छलफल गरेका छन । ‘छलफलमा आणविक हतियार निःसशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ’, ह्वाईट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने । दशकौँदेखि उत्तर कोरिया… The post ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल appeared first on BizKhabar Online. Read more