टिसीएल ब्राण्ड ६ अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित, २०१९ मा नयाँ टेलिभिजन ल्याउँदै
newsare.net
काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कार बाट सटिसीएल ब्राण्ड ६ अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित, २०१९ मा नयाँ टेलिभिजन ल्याउँदै
काठमाडौं । विश्वमा आफ्नो टेलिभिजन उत्पादनका लागि प्रख्यात टिसीएल ब्राण्ड विभिन्न पुरस्कार बाट सम्मानित भएको छ । कम्पनी लस भेगसमा आयोजित ‘कन्जुमर ईलेक्ट्रोनिक्स सार्प २०१९’ मा विभिन्न अन्तराष्ट्रिय पुरस्कारद्धारा सम्मानित भएको हो । कम्पनीले उक्त सम्मेलनमार्फत ८के टिभी गोल्ड अवार्ड अफ दि ईयर, ग्लोबल कन्जुमर ईलेक्ट्रोनिक्स ब्राण्ड टप ५० लगायत झण्डै ६ ओटा अन्तरराष्ट्रिय पुरस्कार हात पारेकोे छ । आधुनिक पिक्चर क्वालिटी र थियटर लेभल साउन्ड जस्ता विशेषता भएका टिसीएल ब्राण्डका टेलिभिजनहरु नेपालमा पनि उपलब्ध छन । उक्त सम्मेलनमा कम्पनीले आफ्नो उत्पादनलाई थप नयाँ आयाम दिनका लागि ‘टिसीएल एआई ईन’… The post टिसीएल ब्राण्ड ६ अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित, २०१९ मा नयाँ टेलिभिजन ल्याउँदै appeared first on BizKhabar Online. Read more