स्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा
newsare.net
काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् । संस्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा
काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् । संचालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुरा नमिलेपछि सिईओ पौडेलले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । समाचार स्रोतका अनुसार आईतबार बेलुकाको संचालक समितिको बैंठकमा अध्यक्षसँग कुरा नमिलेपछि सिईओ पौडेलले सोमबार बिहान राजीनामा पेश गरेका हुन् । ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त भएका शर्माले करिब ३ बर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् । ग्लोबल आईएमई बैंकमा डेपुटी सिईओ रहेका शर्मा तत्कालिन सिईओ अनिल ज्ञवालीले छाडेसँगै सिईओ भएका थिए । उनी ग्लोबल बैंकमा… The post स्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा appeared first on BizKhabar Online. Read more