यातायात ब्यबसायीलाई कम्पनीमा लैजान कानुनी प्रक्रिया अघि बढ्यो, चौथो पटक म्याद थपिँदै
newsare.net
काठमाडौं । सरकारले यातायात ब्यबसायीलाई कम्पनीमा जानका लागि सहज वातावरण बनाउन कानुनी प्रक्रिया अयातायात ब्यबसायीलाई कम्पनीमा लैजान कानुनी प्रक्रिया अघि बढ्यो, चौथो पटक म्याद थपिँदै
काठमाडौं । सरकारले यातायात ब्यबसायीलाई कम्पनीमा जानका लागि सहज वातावरण बनाउन कानुनी प्रक्रिया अघि बढाएको छ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले समितिमा आवद्ध विभिन्न सार्वजनिक सवारीसाधनलाई कम्पनीका लैजानका लागि कानुनी अड्चनले अप्ठ्यारो भएको भन्दै कानुन संसोधन गर्न लागेको हो । गत मंसिर २९ गते बसेको उद्योग सचिव, गृह सचिव तथा भौतिक तथा पुर्वाधार मन्त्रालयको सचिवस्तरीय बैठकले यातायात ब्यबसायीलाई कम्पनीमा जानका लागि मौजुदा कानुनले बाधा पुर्याएको निष्कर्ष निकालेको थियो । सोही अनुरुप कम्पनी ऐन २०६३ को दफा ९ लाई संसोधन गर्दै सार्वजनिक सवारीसाधनलाई कम्पनीको नाममा दर्ता गर्न सकिने गरी संसोधन… The post यातायात ब्यबसायीलाई कम्पनीमा लैजान कानुनी प्रक्रिया अघि बढ्यो, चौथो पटक म्याद थपिँदै appeared first on BizKhabar Online. Read more