सेयर बजारमा दोरोहो अंकको गिरावट जारी, तामाकोशीमा चलखेल हुँदा बजारमा नकारात्मक प्रभाव
newsare.net
काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि नै गिरावट आएको बजारमा कारोबसेयर बजारमा दोरोहो अंकको गिरावट जारी, तामाकोशीमा चलखेल हुँदा बजारमा नकारात्मक प्रभाव
काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । बजार खुलेदेखि नै गिरावट आएको बजारमा कारोबार बन्द हुँदा १० दशमलव ८६ अंकले घट्न पुगेको हो । दोहोरो अंकले घटेको बजारमा फाईनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचकमा ६२ अंकको गिरावट आएको छ । बजारमा बीमा समुहको परिसुचकमा उच्च गिरावट आएपनि गत हप्तामात्र दोस्रो बजारमा कारोबारमा आएको माथिल्लो तामाकोशीको सेयर बढी कारोबार हुँदै प्रतिकित्ता २९ रुपैयाँले घट्दा समग्र बजारमा नकारात्मक प्रभाव परेको हो । दिनभर माथिल्लो तामाकोशीको १० करोड ९१ लाखको… The post सेयर बजारमा दोरोहो अंकको गिरावट जारी, तामाकोशीमा चलखेल हुँदा बजारमा नकारात्मक प्रभाव appeared first on BizKhabar Online. Read more