सुपर कम्प्युटर सन्चालन गर्न बिजुली खोज्दै काठमाडौ विश्वविद्यालय
newsare.net
काठमाडौं । बनेपास्थीत आईटी पार्कमा राखिएको सुपर कम्प्युटर संचालन गर्न विद्युत आपुर्ती प्रमुख चुसुपर कम्प्युटर सन्चालन गर्न बिजुली खोज्दै काठमाडौ विश्वविद्यालय
काठमाडौं । बनेपास्थीत आईटी पार्कमा राखिएको सुपर कम्प्युटर संचालन गर्न विद्युत आपुर्ती प्रमुख चुनौती देखिएको छ । काठमाडौं विश्वविद्यालयले राखेको उक्त कम्प्युटरलाई आवश्यक पर्ने विजुली तथा युपिएस नहुँदा संचालनमा आउन सकेको छैन । करिव ७ सय टेरावाईट स्टोरेज क्षमता र ३ हजार बढी प्रोसेसर कोर भएको उक्त कम्प्युटरमा करिव २ सय केभी विद्युत आवश्यक पर्छ । उक्त विद्युत आपुर्तीका लागि सुचना प्रविधि विभागले केयुलाई ट्रान्सफर्मर उपलब्ध गराएको भएपनि सो ट्रान्सफर्मरले मात्रै नपुग्ने केयुका उपप्रध्यापक मनोज शाक्यले जानकारी दिए । उनका अनुसार विभागले केयुलाई ३ सय १५ केभी क्षमताको ट्रान्सफर्मर उपलब्ध… The post सुपर कम्प्युटर सन्चालन गर्न बिजुली खोज्दै काठमाडौ विश्वविद्यालय appeared first on Bizkhabar Online. Read more