तयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी
newsare.net
काठमाडौं । पछिल्ला केही वर्ष स्थिरजस्तै रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको सुरुवातमतयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी
काठमाडौं । पछिल्ला केही वर्ष स्थिरजस्तै रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको सुरुवातमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा चालू आवको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात ८ दशमलव २ प्रतिशतले बढेको नेपाल तयारी पोशाक उद्योग संघले जानकारी दिएको छ । विगतका ४ आर्थिक वर्ष तयारी पोशाक निर्यात ५ अर्बकै हाराहारीमा स्थिर थियो । संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले भने, ‘यो वर्षको सुरुका महीनामा निर्यात बढेको देखियो, यसैलाई हेरेर ढुक्क हुने अवस्था भने छैन तर पनि आशा गर्न सकिन्छ, सरकारले ध्यान दिन सक्यो भने निर्यात गर्न सक्ने प्रशस्त आधारहरु… The post तयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी appeared first on Bizkhabar Online. Read more