Nepal



बैंकले लिने ब्याजदरमा हस्तक्षेप गर्न प्रधानमन्त्रीको निर्देशन, होला त व्यवसायीको माग पुरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदरमा हस्तक्

चेम्बर पदाधिकारी र एमाले अध्यक्ष ओलीबीच भेट, अर्थतन्त्रको बर्तमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता ग
BizKhabar Online » BizKhabar Online

चेम्बर पदाधिकारी र एमाले अध्यक्ष ओलीबीच भेट, अर्थतन्त्रको बर्तमान समस्या समाधानका लागि पहल गरिदिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसंग भेटवार्ता गरेको […]

रोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद

काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जि
BizKhabar Online » BizKhabar Online

रोकिएन अवैध चोरी पैठारी, १५ लाख मूल्य बराबरको अवैध सामान बरामद

काठमाडौं । नेपाल प्रहरीले भारतबाट अवैधरुपमा भित्रिएका लाखौँ मूल्यका मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीन दिनमा १४ लाख ९७ हजार चार सय मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएका सामान प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । आज बिहान ४ बजेको समयमा मेचीनगर […]

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, बैंकका ग्राहकलाई डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेजबीच सम्झौता, बैंकका ग्राहकलाई डेन्टलमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा […]

निगमको न्यारोबडी जहाज मर्मतमा ढिलाई, छानविनका लागि समिति गठन

काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको
BizKhabar Online » BizKhabar Online

निगमको न्यारोबडी जहाज मर्मतमा ढिलाई, छानविनका लागि समिति गठन

काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको भन्दै यसको छानविन गर्न समिति गठन गरेको निगमले जानकारी दिएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको […]

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको महासंघले […]

नेपालमा लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने, दोस्रो बैठक बस्ने तयारी

काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने, दोस्रो बैठक बस्ने तयारी

काठमाडौं । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन् । नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी […]

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्ग
BizKhabar Online » BizKhabar Online

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।

अब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने

काठमाडौं । लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमा चारपांग्रे सवारीसाधन हुन्डाईको एसेम्बल प्लान्ट स
BizKhabar Online » BizKhabar Online

अब हुन्डाईका गाडी नेपालमै बन्ने, परासीबाट बार्षिक ४ हजार गाडी उत्पादन हुने

काठमाडौं । लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमा चारपांग्रे सवारीसाधन हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ । नवलपरासीमा रहेको एसेम्बल प्लान्ट कम्पनीले शुक्रबारदेखि संचालनमा ल्याएको हो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त प्लान्टको उद्घाटन गरेका हुन् । प्लान्ट उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताएका छन् । निजी क्षेत्रलाई […]

नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय

काठमाडौं । नेपालको सबैभन्दा ठुलो टेलिकम सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ लाइसेन्स पाउने भ
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमलाई नयाँ लाईसेन्स दिने सरकारको निर्णय

काठमाडौं । नेपालको सबैभन्दा ठुलो टेलिकम सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ लाइसेन्स पाउने भएको छ । कम्पनीले २०५६ सालमा पाएको टेलिफोन सेवाको लाइसेन्सकाे अवधि शुक्रबार सकिँदैछ । लाइसेन्सको अवधि सकिने अघिल्लो दिन मन्त्रिपरिषदको बैठकले कम्पनीलाई नयाँ लाइसेन्स दिनका लागि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । बिहीबार बसेको मन्पिरिषदको बैठकले संचार […]

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीब
BizKhabar Online » BizKhabar Online

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । यस्तै बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आजको बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत […]

आईएफसीका देशीय प्रबन्धक र महासंघ अध्यक्ष ढकालबीच भेट, नेपाली अर्थतन्त्रमा नयाँ चरणको सुधारबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका
BizKhabar Online » BizKhabar Online

आईएफसीका देशीय प्रबन्धक र महासंघ अध्यक्ष ढकालबीच भेट, नेपाली अर्थतन्त्रमा नयाँ चरणको सुधारबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका हुन् । […]

सूर्यज्योति लाइफको डायनामिक क्यूआर सेवा संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका ल
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति लाइफको डायनामिक क्यूआर सेवा संचालनमा, यस्ता छन् सुविधा

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिष्टम संचालनमा ल्याएको छ। डायनामिक क्यूआर पेमेन्ट सिष्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको […]

एमसीसीको पहिलो ठेक्का सम्पन्न, ४ सय केभीको सबस्टेशन भारतीय कम्पनीले बनाउने

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभ
BizKhabar Online » BizKhabar Online

एमसीसीको पहिलो ठेक्का सम्पन्न, ४ सय केभीको सबस्टेशन भारतीय कम्पनीले बनाउने

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ, ४३ लाख ठगीकाे आराेप

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभ
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ, ४३ लाख ठगीकाे आराेप

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता […]

कर्मचारीहरु बिरामी बिदामा बसेपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

काठमाडौं । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेक
BizKhabar Online » BizKhabar Online

कर्मचारीहरु बिरामी बिदामा बसेपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

काठमाडौं । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ । भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो । मिडिया रिपोर्टले अचानक सामूहिक बिरामी […]

खर्बुजाको व्यापार : बगरमा खेती, राजमार्गमा बिक्री

काठमाडौँ । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा तर्बुजा (खर्बुजा) रा
BizKhabar Online » BizKhabar Online

खर्बुजाको व्यापार : बगरमा खेती, राजमार्गमा बिक्री

काठमाडौँ । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन्भने कोही बिक्रीमा व्यस्त छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् । कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि […]

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमको ऐक्यवद्धता आवश्यक, भन्छन-सरकारले समस्याको सुनुवाई गरेन

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमको ऐक्यवद्धता आवश्यक, भन्छन-सरकारले समस्याको सुनुवाई गरेन

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शकाे नयाँ कार्यसमितिलाई सम्मान कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्र
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् । अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै […]

शासकीय सुधारमा सरकारको प्रतिबद्धता अधुरै, लाइसेन्स लिनेदेखि राहदानी बनाउनेसम्मका झञ्झट उस्तै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दा घोषणा गरेको शासकीय सुधारको विषय अधुरै दे
BizKhabar Online » BizKhabar Online

शासकीय सुधारमा सरकारको प्रतिबद्धता अधुरै, लाइसेन्स लिनेदेखि राहदानी बनाउनेसम्मका झञ्झट उस्तै

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दा घोषणा गरेको शासकीय सुधारको विषय अधुरै देखिएको छ । अघिल्लो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले पेश गरेको बजेटमा उल्लेखित शासकीय सुधारका बूँदाहरु नयाँ बजेट पेश गर्ने तयारी भइरहँदा पनि उस्तै अवस्थामा छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले सार्वजनिक सेवा सुधारका […]

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बता
BizKhabar Online » BizKhabar Online

सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा हिजोदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिन ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उनले सहकारीको प्रभावकारी नियमन तथा […]

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पास, चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्
BizKhabar Online » BizKhabar Online

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पास, चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए । समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा […]

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कार्डीयो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता भएको छ । बैंक
BizKhabar Online » BizKhabar Online

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंक र न्यूरो कार्डीयो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहक कर्मचारीहरुलाई बिराटनगर–८,मोरङस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ तथा बहिरङ सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरोसर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसुतितथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक […]

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९
BizKhabar Online » BizKhabar Online

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ […]

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका १ सय ६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला […]

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य

काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मर
BizKhabar Online » BizKhabar Online

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, तराई-मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य

काठमाडौँ । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि सुरुङ छिचोलिएको हो । एकाध सेन्टिमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले स्वीच थिची सुरुङ छिचोलिएको घोषणा गरिएको […]

मलाई नियाेजित रुपले बदनाम गर्न खोज्ने गिरोह सक्रिय भएको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कृलमान घिसिङले एक गिरोहले बदनाम गराउन ख
BizKhabar Online » BizKhabar Online

मलाई नियाेजित रुपले बदनाम गर्न खोज्ने गिरोह सक्रिय भएको छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कृलमान घिसिङले एक गिरोहले बदनाम गराउन खोजेको आरोप लगाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको एउटा स्वार्थ समूहले आफुमाथि लगातार आक्रमण […]

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने, रोजगारी पनि वृद्धि हुने

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेप
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने, रोजगारी पनि वृद्धि हुने

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिएका हुन्। राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख […]

महासंघ र पर्यटन मन्त्रीबीच भेट, पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृत
BizKhabar Online » BizKhabar Online

महासंघ र पर्यटन मन्त्रीबीच भेट, पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादूर तामाङ्लाई आग्रह गरेका छन् । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तरगतकै हवाई तथा पर्यटन समितिका सभापति संयोजकत्वमा गएको उक्त टोलीले मन्त्री तामाङलाई भेटी पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरहको सुविधा […]

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकल
BizKhabar Online » BizKhabar Online

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकले सम्पूर्ण आमाहरुलाई घरायसी कामसँगै पुरानो खुसी फर्काउन सकिने सन्देशसहितको उक्त सामग्री बुधबार सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको भिडियो सामग्रीमा घरायसी काममा व्यस्त आमाको खुसीका लागि बालबालिकाले गर्न सकिने योगदानको वर्णन गरिएको छ ।

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

काठमाडौँ । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वर
BizKhabar Online » BizKhabar Online

चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

काठमाडौँ । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य […]

नेपाल लाइफद्वारा आगलागी पीडितलाई राहत सामग्री प्रदान, १५० घरपरिवार लाभान्वित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीक
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफद्वारा आगलागी पीडितलाई राहत सामग्री प्रदान, १५० घरपरिवार लाभान्वित

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरुलाई प्रत्येक घर एक थान साडी वितरण गरिएको छ । हस्तान्तरण […]

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा, कर प्रणालीको निष्पक्षतामा बहस

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट
BizKhabar Online » BizKhabar Online

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा, कर प्रणालीको निष्पक्षतामा बहस

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । काठमाण्डौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) […]

सबै शिक्षकका काज फिर्ता गरिने, अब आफ्नो दबरन्दी भएकै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुद
BizKhabar Online » BizKhabar Online

सबै शिक्षकका काज फिर्ता गरिने, अब आफ्नो दबरन्दी भएकै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले […]

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण, कुन शाखा कहाँ पुगे ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेक
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण, कुन शाखा कहाँ पुगे ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से […]

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, ५० अर्ब लागतको आयोजनाबाट के-के हुनेछ लाभ ?

कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्
BizKhabar Online » BizKhabar Online

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, ५० अर्ब लागतको आयोजनाबाट के-के हुनेछ लाभ ?

कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत […]

Get more results via ClueGoal