अन्ततः राष्ट्र बैंकको कोर्टमा ब्रोकर मार्जिन कारोबार, कसरी तोकिएला स्प्रेड र ब्याजदर ?
newsare.net
काठमाडौं । ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने भएको छ । यअन्ततः राष्ट्र बैंकको कोर्टमा ब्रोकर मार्जिन कारोबार, कसरी तोकिएला स्प्रेड र ब्याजदर ?
काठमाडौं । ब्रोकर कम्पनीलाई मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति चाहिने भएको छ । यस अघि मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन र कार्यविधी अन्तरगत रही नेप्सेमा सुचिकृत भएर ब्रोकरले मार्जिन लेण्डिङ गर्न मिल्ने बताईएपनि कारोबारका लागि अन्तिम स्वीकृति भने राष्ट्र बैंकबाट लिनुपर्ने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘नेप्सेले रितपूर्वक निवेदन आएको ब्रोकरलाई कागजाट चेक गरी मार्जिन कारोबार गर्नका लागि समति दिनेछ,’ उनले भने, ‘तर मार्जिन लेण्डिङ बैंकिङको दायरा भित्र रहेकाले स्प्रेड दर तथा उनीहरुले लिने ब्याजदरको विषयमा राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ ।’… The post अन्ततः राष्ट्र बैंकको कोर्टमा ब्रोकर मार्जिन कारोबार, कसरी तोकिएला स्प्रेड र ब्याजदर ? appeared first on Bizkhabar Online. Read more