व्यवसायिक प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष दाहालबीच भेट, प्राथमिकतामा व्यवसायिक सुरक्षा
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भव्यवसायिक प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष दाहालबीच भेट, प्राथमिकतामा व्यवसायिक सुरक्षा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग भोट गर्दै देशमा व्यवसायीक वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको समेत गोल्छाले जानकारी गराएका थिए । सो भेटमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरिएको थियो । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले… The post व्यवसायिक प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष दाहालबीच भेट, प्राथमिकतामा व्यवसायिक सुरक्षा appeared first on Bizkhabar Online. Read more