सेञ्चुरी कमर्सियल बैंकको नयां शाखा अछामको चौरपाटीमा, शाखा संख्या १११ पुग्यो
newsare.net
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो शाखा अछाम जिल्लाको चौरपाटीमा विस्तार गरेको छ । बैंकलेसेञ्चुरी कमर्सियल बैंकको नयां शाखा अछामको चौरपाटीमा, शाखा संख्या १११ पुग्यो
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो शाखा अछाम जिल्लाको चौरपाटीमा विस्तार गरेको छ । बैंकले आईतबार अछामको उक्त स्थानमा एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो । यससँगै बैंकका शाखा कार्यालयहरुको संख्या १ सय ११ पुगेको छ । शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३… The post सेञ्चुरी कमर्सियल बैंकको नयां शाखा अछामको चौरपाटीमा, शाखा संख्या १११ पुग्यो appeared first on Bizkhabar Online. Read more