ओप्पोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट, फोन बजारमा ल्याउँदै ओप्पो
newsare.net
काठमाडौं । ओप्पोकोे पहिलो ५ जी स्मार्टफोनले ५जी सिई सर्टिफिकेट पाएको छ । स्पोर्टन ईन्टरनेसनल ईंकओप्पोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट, फोन बजारमा ल्याउँदै ओप्पो
काठमाडौं । ओप्पोकोे पहिलो ५ जी स्मार्टफोनले ५जी सिई सर्टिफिकेट पाएको छ । स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएपछि कम्पनीको उक्त फोनले ५जी सर्टिफिकेट पाएको हो । यस संगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको हो । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन पनि हो । कम्पनीको उक्त फोनले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक… The post ओप्पोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट, फोन बजारमा ल्याउँदै ओप्पो appeared first on Bizkhabar Online. Read more