भारतको कोकानसँग २ सेट रेल खरिद गर्दै रेल बिभाग, मूल्य ८४ करोड ६५ लाख
newsare.net
काठमाडौं । सरकारले जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि २ सेट रेल खरिद गर्ने भएको छ । बिहीबाभारतको कोकानसँग २ सेट रेल खरिद गर्दै रेल बिभाग, मूल्य ८४ करोड ६५ लाख
काठमाडौं । सरकारले जयनगर–जनकपुर रेलमार्गमा रेल संचालनको लागि २ सेट रेल खरिद गर्ने भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैंठकले दुई सेट रेल खरिद गर्न लागेको जानकारी दिएका हुन । नेपालले २ सेट रेल खरिद गर्ने भनेपनि भारतले रेलको मूल्य पठाउन ढिलाई गरिरहेको थियो । केही समय अगाडीमात्रै भारतले रेलको मूल्य पठाए पछि मन्त्रिपरिषद् बैंकठले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालले जी टु जी प्रकृयामार्फत ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल खरिद गर्नेछ । सरकारका प्रवक्ता… The post भारतको कोकानसँग २ सेट रेल खरिद गर्दै रेल बिभाग, मूल्य ८४ करोड ६५ लाख appeared first on Bizkhabar Online. Read more