खुल्यो इपीएस भाषा परीक्षाको आवेदन, घरमै बसीबसी यसरी अनलाईनबाटै तिर्न सकिन्छ आवेदन शुल्क
newsare.net
काठमाडौं । कोरियाली भाषा परीक्षाको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को आजदेखि आवेदन फारम खुलेकखुल्यो इपीएस भाषा परीक्षाको आवेदन, घरमै बसीबसी यसरी अनलाईनबाटै तिर्न सकिन्छ आवेदन शुल्क
काठमाडौं । कोरियाली भाषा परीक्षाको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को आजदेखि आवेदन फारम खुलेको छ । कोरियाको रोजगारीमा जान चाहने नेपाली युवायुवतीका लागि शुक्रबारदेखि खुलेकोे सो आवेदन १७ गते सम्म भर्न सकिने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जानकारी दिएको छ । यस अघि बैंकमा लाईन लागेर भाषा परीक्षाको फारम शुल्क बुझाउने व्यवस्था भएकोमा यसपटकदेखि घरमै बसीबसी अनलाईनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । विशेषगरी अनलाईन पेमेन्ट गेटवे इसेवा, फोन पे, आईएमई पे, ग्लोबल स्मार्टलगायतबाट आवेदकले लाईनमा नबसीकनै परीक्षाको दस्तुर बुझाउन सक्नेछन् । आवेदन फाराम भर्ने र अनलाइन… The post खुल्यो इपीएस भाषा परीक्षाको आवेदन, घरमै बसीबसी यसरी अनलाईनबाटै तिर्न सकिन्छ आवेदन शुल्क appeared first on Bizkhabar Online. Read more