माथिल्लो तामाकोसीमा पेनस्टक पाइप राख्न सुरु, भारतीयले नगरेपछि अष्ट्रियन कम्पनीलाई जिम्मा
newsare.net
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाईप राख्माथिल्लो तामाकोसीमा पेनस्टक पाइप राख्न सुरु, भारतीयले नगरेपछि अष्ट्रियन कम्पनीलाई जिम्मा
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाईप राख्न सुरु गरिएको छ । दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङ मा २२ वैशाख भित्रमा र माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुने भएको हो । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३ सय ७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नु पर्ने छ । माथिल्लो र तल्लो ठाडो… The post माथिल्लो तामाकोसीमा पेनस्टक पाइप राख्न सुरु, भारतीयले नगरेपछि अष्ट्रियन कम्पनीलाई जिम्मा appeared first on Bizkhabar Online. Read more