सनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव
newsare.net
काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिसनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव
काठमाडौं । सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन । बैंकको प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रमूखको जिम्वेवारीबाट अबकास पाएसँगै राणालाई कामु प्रमुखमा नियुक्त गरेका हुन । यस अघि सोही बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणलाई जेठ १ गते देखीनै लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताएकी राणा नेपालको बैकिङ क्षेत्रको दोस्रो महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन् । उनले सनराईज बैंकमा ११ बर्ष विताईसकेकी छिन । राणसँग हिमालयन बैंकमा… The post सनराइज बैंकको कामु सिइओमा आशा राणा, बैंकिङ क्षेत्रमा ३१ बर्षे अनुभव appeared first on Bizkhabar Online. Read more