कर कार्यालयलाई नै अजेय सुगार्मीको चेतावनी, करका हाकिमलाई ८० हजार जरिवाना र १ बर्ष जेल !
newsare.net
काठमाडौं । नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपालले कर कार्यालय विरुद्ध मुद्दा हाल्ने चेतावनकर कार्यालयलाई नै अजेय सुगार्मीको चेतावनी, करका हाकिमलाई ८० हजार जरिवाना र १ बर्ष जेल !
काठमाडौं । नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपालले कर कार्यालय विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ । कम्पनीका संचालक अजेयराज सुमार्गी पराजुलीले अदालतमा विचराधिन रहेको मुद्दाको विषयमा कर कार्यालयले अनावश्यक सुचना चुहावट गरेको र मुद्दालाई नै प्रभावित पार्न खोजेको भन्दै कानुन बमोजिम अघि बढ्न चेतावनी दिएका छन् । ‘आयकर ऐनको दफा ८४ अनुसार कुनै पनि कर्मचारीले आफ्नो कर्तव्य पालनाको शिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा सुचना गोप्य राख्नुपर्ने व्यवस्था छ,’ उनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘ऐन विपरित करदाताको विवरण सार्वजनिक गरेकाले ८० हजार रुपैयाँ जरिवाना र १… The post कर कार्यालयलाई नै अजेय सुगार्मीको चेतावनी, करका हाकिमलाई ८० हजार जरिवाना र १ बर्ष जेल ! appeared first on Bizkhabar Online. Read more