ढुवानीमा ट्रयाकिङको व्यवस्था तत्काल लागू नगर्न चेम्बरको माग, मजदूरलाई खातामार्फत तलब दिन नसकिने
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वेबमा आधारित ढुवानीमा ट्र्याकिङ प्रणाली आगामी बर्षदेखी मात्रढुवानीमा ट्रयाकिङको व्यवस्था तत्काल लागू नगर्न चेम्बरको माग, मजदूरलाई खातामार्फत तलब दिन नसकिने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वेबमा आधारित ढुवानीमा ट्र्याकिङ प्रणाली आगामी बर्षदेखी मात्रै लागु गर्न सरकारसमक्ष आग्रह गरेको छ । चेम्बरले उक्त व्यवस्थाको बारेमा व्यवसायीमा ज्ञानको अभाव तथा नगर क्षेत्र भित्रको स्थानीय ढुवानीको व्यवसायमा थप जटिलता आउने भन्दै उक्त व्यवस्था आगामी बर्षदेखि लागु गर्न आग्रह गरेको हो । चेम्बरले सोमबार अर्थमन्त्री समक्ष एक ज्ञापनपत्र बुझाउँदे उक्त व्यबस्थाले राजमार्गमा हुने राजस्वका ढाँटहरु कम भएपनि स्थानीय स्तरमा अप्ठ्यारो पार्ने बताएको छ । अनुसन्धान बिभागबाट वेबमा आधारित ढुवानी प्रणाली अन्तरगत एक स्थानबाट अर्को स्थानमा व्यवसायीक प्रयोजनको माल सामान ओसारपोसार गर्नु पूर्व सो… The post ढुवानीमा ट्रयाकिङको व्यवस्था तत्काल लागू नगर्न चेम्बरको माग, मजदूरलाई खातामार्फत तलब दिन नसकिने appeared first on Bizkhabar Online. Read more