रौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै
newsare.net
काठमाडौं । यही बिहीबार राती देखी परेको अविरल बर्षाका कारण रौतहट क्षेत्रका बाढी पीडितको बिचल्ली भरौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै
काठमाडौं । यही बिहीबार राती देखी परेको अविरल बर्षाका कारण रौतहट क्षेत्रका बाढी पीडितको बिचल्ली भएको छ । बिद्यालयहरुमा बसेका बाढी पीडितहरुले अहिले खान समेत पाएका छैनन । दुर्गाभगवती गाउपालिकाको सरस्वती माध्यामिक विद्यालयमा बस्दै आएका सयौ परिवार खाने र बस्ने समस्याले पीडित छन । घरमा भएको लता कपडा, अन्य सरसामानहरु बाढीले बगाएपछि उनीहरु बिद्यालयको चिसो बरन्डामा बस्दै आएका छन । उक्त बिद्यालयमा करिब ३ सय पीडित परिवार बस्दै आएका छन । खाने समस्या छ । धेरै बिरामी पर्न थालेका छन । सुत्केरी, बृद्धबृद्धाहरु बिरामी पर्न थालेका छन । औषधी उपचारको… The post रौतहटको दुर्गा भगवतीमा बाढी पीडितको बिचल्ली, राहातको पर्खाइमा दिन कटाउँदै appeared first on Bizkhabar Online. Read more