बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४० घाईते ३२ बेपत्ता
newsare.net
काठमाडौं । बिहीबार देखी परेको अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या ७८ जना पुगेको छ । गृह मन्बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४० घाईते ३२ बेपत्ता
काठमाडौं । बिहीबार देखी परेको अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या ७८ जना पुगेको छ । गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म ७८ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परी घाईते हुनेको संख्या ४० जना पुगेको छ भने ३२ जना बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल सम्मा नेपाल प्रहरीलगायतले ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको छ । बाढी पहिरोमा परी भएको क्षतिबारे थप विवरण आउन बाँकी रहेको छ । The post बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४० घाईते ३२ बेपत्ता appeared first on Bizkhabar Online. Read more