भदौ २४ देखी डोल्पो महोत्सव हुँदै, ४ सय जना विदेशी पर्यटक भित्र्याइने
newsare.net
काठमाडौं । डोल्पो महोत्सव २०७६ आयोजना हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको संयुकभदौ २४ देखी डोल्पो महोत्सव हुँदै, ४ सय जना विदेशी पर्यटक भित्र्याइने
काठमाडौं । डोल्पो महोत्सव २०७६ आयोजना हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा यही भदौ २४ देखि डोल्पो महोत्सव २०७६ हुने भएको हो । २४ गते देखी २८ गतेसम्म ५ दिन चल्ने डोल्पो महोत्सव २०७६ भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागेको हो । साहसिक पर्यटनको लागि प्रचुर सम्भावना बाकेको महत्वपुर्ण गन्तव्य उपल्लो डोल्पामा महोत्सवको तयारी भईरहेको आयोजक ग्याल्पो थापा भोटेले जानकारी दिएका छन । ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराकासाथ वि.सं.२०५१ सालमा स्थापना भएको क्रिस्टल माउन्टेन आधारभुत बिद्यालयको स्थापना… The post भदौ २४ देखी डोल्पो महोत्सव हुँदै, ४ सय जना विदेशी पर्यटक भित्र्याइने appeared first on Bizkhabar Online. Read more