गड्डाचौकी भन्सारको राजस्व साढे ३६ करोड मात्रै, विषादी परीक्षणका कारण लक्ष्य भेटाउन सकिएन
newsare.net
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा ३६ करोड ६७ लाख रुपैयाँ मात्रै रगड्डाचौकी भन्सारको राजस्व साढे ३६ करोड मात्रै, विषादी परीक्षणका कारण लक्ष्य भेटाउन सकिएन
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा ३६ करोड ६७ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । आव ०७५/७६ मा ४० करोड १२ लाख ६२ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले ३६ करोड ६७ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु कम भित्रिएकाले राजस्व सङ्कलनमा कमी आएको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताएका छन । विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न भनेकाले पनि राजस्वमा गिरावट आएको प्रमुख भन्सार अधिकृत अधिकारीको भनाई रहेको… The post गड्डाचौकी भन्सारको राजस्व साढे ३६ करोड मात्रै, विषादी परीक्षणका कारण लक्ष्य भेटाउन सकिएन appeared first on Bizkhabar Online. Read more