चीनले भटमास र मासुमा थप भन्सार कर सूची हटाउने
newsare.net
काठमाडौं । चीनले भटमास र मासु जस्ता बस्तुलाई थप भन्सार करको सुचीबाट हटाउने भएको छ । चीनको राज्य परचीनले भटमास र मासुमा थप भन्सार कर सूची हटाउने
काठमाडौं । चीनले भटमास र मासु जस्ता बस्तुलाई थप भन्सार करको सुचीबाट हटाउने भएको छ । चीनको राज्य परिषद् भन्सार कर निर्धारण समितिले भटमास तथा सुँगुरको मासुजस्ता अमेरिकी कृषि उत्पादनहरूमा लगाइने गरी यसपहिले तय भएको थप भन्सार कर लिने सूचीबाट ती उत्पादनलाई हटाउने निर्णय गरेको हो । स्थापित वाणिज्य सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम बमोजिम सम्बद्ध चिनियाँ कम्पनीले अमेरिकाबाट केही परिमाणको भटमास तथा सुँगुरको मासु लगायतका अमेरिकी कृषि उत्पादनको आयातमा थप कर उठाउने निर्णयलाई चीनले तत्कालका लागि कार्यान्वयन नगर्ने बताएको हो । अमेरिकाले अक्टोबर १ देखि अमेरिकातर्फ निर्यात हुने… The post चीनले भटमास र मासुमा थप भन्सार कर सूची हटाउने appeared first on Bizkhabar Online. Read more