सरकारलाई चेम्बरको चेतावनी, अब उद्योगी व्यापारी पनि आन्दोलनमा जान नपरोस
newsare.net
काठमाडौं । काठमाडौं चेम्बर तथा नेपाल चेम्बर ३ नम्बर प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले उद्योगसरकारलाई चेम्बरको चेतावनी, अब उद्योगी व्यापारी पनि आन्दोलनमा जान नपरोस
काठमाडौं । काठमाडौं चेम्बर तथा नेपाल चेम्बर ३ नम्बर प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले उद्योग व्यवसायीका समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौं चेम्बर अफ कमर्सले गरेको एक महिने रक्तदान कार्यक्रकको समापन समारोहमा बोल्दै उनले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल समक्ष यस्तो आग्रह गरेका हुन् । ‘केही समय अघि डाक्टरहरुले आन्दोलन गरे उनीहरुको समस्या सम्बोधन भयो भने आन्दोलनमा गएका अन्य क्षेत्रका पनि सरकारले समस्या सम्बोधन गर्दै आएको छ,’ उनले भने, ‘उद्योगी व्यापारी सहनशील भएर हो कि सरकारले झनझन चेप्दै ल्याएको छ यदि सरकारले अबका दिनमा हाम्रो माग… The post सरकारलाई चेम्बरको चेतावनी, अब उद्योगी व्यापारी पनि आन्दोलनमा जान नपरोस appeared first on Bizkhabar Online. Read more