भेहिकल ट्रयाकिङलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र लागू गरिने, ३ हजारको भुक्तानीमा मात्र प्यान
newsare.net
काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटिएस) लाभेहिकल ट्रयाकिङलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र लागू गरिने, ३ हजारको भुक्तानीमा मात्र प्यान
काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटिएस) लाई परीक्षणको रुपमा मात्र कार्यान्वयमा ल्याइने भएको छ । साउन १ गतेदेखि नै उक्त प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएपनि उद्योगी व्यवसायीको विरोधपछि सरकार पछि हटेको हो । मंगलबार अर्थमन्त्रालयमा सरकार र उद्योगीबीच भएको छलफलले सो प्रणालीलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र कार्यान्वयनमा ल्याउने सहमति भएको हो । ‘विभिन्न व्यवसायीक संस्थाहरुको माग पछि चालू आवमा उक्त प्रणालीलाई परीक्षणको रुपमा कार्यान्वयका लगि थप सुधार गर्ने सहमति भएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘परीक्षण कालमा थप सुधार गर्न सरकार र… The post भेहिकल ट्रयाकिङलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र लागू गरिने, ३ हजारको भुक्तानीमा मात्र प्यान appeared first on Bizkhabar Online. Read more