चेम्बर र चीनका लागि वाणिज्यदूत पुडासैनीबीच भेट, प्राथमिकतामा औद्योगिक–व्यवसायीक सम्बन्ध विस्तार
newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र चीनको ग्वाङजाउका लागि वाणिज्यदूत हरिशरण पुडासैनीचेम्बर र चीनका लागि वाणिज्यदूत पुडासैनीबीच भेट, प्राथमिकतामा औद्योगिक–व्यवसायीक सम्बन्ध विस्तार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र चीनको ग्वाङजाउका लागि वाणिज्यदूत हरिशरण पुडासैनीबीच भेटबार्ता भएको छ । भेटमा वाणिज्यदूत पूडासैनीले आफुले चीनको ग्वाङजाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने बताएका छन । उनले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिकको माध्यमद्धारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रबर्द्धनमा जोड दिने बताएका छन । पूडासैनीले आवश्यकता अनुसार ग्वाङजाउमा नेपाल वायुसेवा निगमको सेवा सुरु गर्न समेत जोड दिएका छन । उनले नेपाली उत्पादन लगानीका अवसर तथा पर्यटन प्रबर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँगको सहकार्य गर्ने बताए ।… The post चेम्बर र चीनका लागि वाणिज्यदूत पुडासैनीबीच भेट, प्राथमिकतामा औद्योगिक–व्यवसायीक सम्बन्ध विस्तार appeared first on Bizkhabar Online. Read more