लगानीको संकुचन, सम्भावना र अवसर : महाप्रसाद अधिकारीको विचार
newsare.net
नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उदेश्य लिएको छ । यसका लागि सन् २०१६ देखि सलगानीको संकुचन, सम्भावना र अवसर : महाप्रसाद अधिकारीको विचार
नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उदेश्य लिएको छ । यसका लागि सन् २०१६ देखि सन् २०३० सम्ममा वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान रहेको छ । नेपालको वार्षिक पुँजी निर्माण र लगानी करीब १५/१६ खर्ब रुपैयाँ जति मात्र छ । सरकारको बजेट १५ खर्ब जतिको छ । निजी क्षेत्रबाट पुँजी निर्माणको प्रवृत्ति निकै कम देखिएको छ । यसैले पनि लगानीको आवश्यकता र लगानीका लागि उपलब्ध पुँजीको अन्तर वार्षिक ५/६ खर्ब रुपैयाँ रहेको देखिन्छ । हामी विकासशील मुलुकमा स्तरोन्नती हुँदै छौं । यसका लागि… The post लगानीको संकुचन, सम्भावना र अवसर : महाप्रसाद अधिकारीको विचार appeared first on Bizkhabar Online. Read more