लगानी बोर्डले गर्यो ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता
newsare.net
काठमाडौं । लगानी बोर्डले ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता गरेको छ । आइतबार बोर्डलगानी बोर्डले गर्यो ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता
काठमाडौं । लगानी बोर्डले ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता गरेको छ । आइतबार बोर्डले उक्त परियोजनाका लागि जलविद्युत लगानी विकास कम्पनी लिमिटेड (एचआइडिसिएल) र पावर चाइनासँग सम्झौता गरेको हो । जलाशययुक्त तमोर जलविद्युत आयोजनाका लागि एचआइडिसिएल र पावर चाइनाले सम्झौता अनुसार २४ महिनाभित्र बिस्तृत सम्भाव्यता अध्ययन प्रतिबेदन तयार पार्नेछन् । आयोजनाले प्रदेश १ अन्तगरत ताप्लेजुङ, तेह्थुम र पाँचथर जिल्लालाई समेटनेछ । The post लगानी बोर्डले गर्यो ७५६ मेवाको तमोर जलाशययुक्त आयोजनाका लागि सम्झौता appeared first on Bizkhabar Online. Read more