चिडियाखानाको टिकट अब घरबाटै, टिकट बेचेर बार्षिक १५ करोड आम्दानी
newsare.net
काठमाडौं । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ कहिलेकाहीँ त घचिडियाखानाको टिकट अब घरबाटै, टिकट बेचेर बार्षिक १५ करोड आम्दानी
काठमाडौं । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जानकारी दिएको छ । पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले… The post चिडियाखानाको टिकट अब घरबाटै, टिकट बेचेर बार्षिक १५ करोड आम्दानी appeared first on Bizkhabar Online. Read more