कोरोना प्रकोपमा एनसेलका विभिन्न प्याकेजहरु, यस्ता छन विशेषता
newsare.net
काठमाडौं । ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमाकोरोना प्रकोपमा एनसेलका विभिन्न प्याकेजहरु, यस्ता छन विशेषता
काठमाडौं । ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई कोरोना भाईरसको महामारीमा सहज रुपमा सम्पर्कमा ल्याउनका लागि उक्त प्याकहरु संचालनमा ल्याएको हो । कम्पनीका अनुसार ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको… The post कोरोना प्रकोपमा एनसेलका विभिन्न प्याकेजहरु, यस्ता छन विशेषता appeared first on Bizkhabar Online. Read more