कोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख
newsare.net
काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण हालसम्ममा २१ हजार २ सय जनाले ज्यान गुमाएका छन । कोरोना भाकोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख
काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण हालसम्ममा २१ हजार २ सय जनाले ज्यान गुमाएका छन । कोरोना भाईरस लाईभ अपडेट गरिरहेको ओल्डमिटर्सका अनुसार विश्व भर उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार २ सय जना पुगेको हो । त्यस्तै संक्रमितको संख्या ४ लाख ६८ हजार ९ सय ५ जना पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या १ लाख १४ हजार २ सय १८ जना रहेको छ । उक्त भाईरस अहिले विश्वको १ सय ९८ देशमा फैलिसकेको छ । मृत्यु हुनेमा सबै भन्दा बढी इटालिको… The post कोरोनाबाट विश्वभर मर्नेको संख्या २१ हजार नाघ्यो, संक्रमित पौन ५ लाख appeared first on Bizkhabar Online. Read more