‘लकडाउन’को तेस्रो दिन : कोरोना संक्रमितको संख्या बढ्दै, सरकारको आदेश पालना गर्दै जनता
newsare.net
काठमाडौं । सरकारले नेपालभर मंगलबारदेखि लागू हुने गरी घोाषणा गरेको लकडाउनको आज तेस्रो दिन देशैभर‘लकडाउन’को तेस्रो दिन : कोरोना संक्रमितको संख्या बढ्दै, सरकारको आदेश पालना गर्दै जनता
काठमाडौं । सरकारले नेपालभर मंगलबारदेखि लागू हुने गरी घोाषणा गरेको लकडाउनको आज तेस्रो दिन देशैभर मानिसहरु घरभित्रै रहेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै अत्यावश्यक सेवाका लागिमात्र बाहिर निस्कने पाइने नियमको पहिलो दिन धेरैबाट उल्लंघन भएनि तेस्रो दिनसम्म आईपुग्दा घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ । ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य… The post ‘लकडाउन’को तेस्रो दिन : कोरोना संक्रमितको संख्या बढ्दै, सरकारको आदेश पालना गर्दै जनता appeared first on Bizkhabar Online. Read more