नेपाललाई कोराना पत्ता लगाउने २ हजार किड्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भएन भएको जाँच गर्न प्रयोग हनेपाललाई कोराना पत्ता लगाउने २ हजार किड्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भएन भएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग सम्झौता गरी दुई हजार प्रति प्रदान गर्न लागिएको एनआरएन कोरियाले जानकारी दिएको छ । एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (२ हजार रुपैयाँ) पर्ने भएकाले दुई हजार किट्सका लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । त्यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन… The post नेपाललाई कोराना पत्ता लगाउने २ हजार किड्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने appeared first on Bizkhabar Online. Read more