बैंकर अनिल शाहको घरमा लकडाउनमा पनि भाटभटेनी सुपरमार्केटले यसरी पुर्यायो सामान, शाहले गरे प्रशंसा (भिडियोसहित)
newsare.net
काठमाडौं । मंगलबारदेखि नेपाल लकडाउनमा छ । यस्तोमा अत्यावश्यक खाद्यबस्तुको अभाव अहिले सबैको चिन्बैंकर अनिल शाहको घरमा लकडाउनमा पनि भाटभटेनी सुपरमार्केटले यसरी पुर्यायो सामान, शाहले गरे प्रशंसा (भिडियोसहित)
काठमाडौं । मंगलबारदेखि नेपाल लकडाउनमा छ । यस्तोमा अत्यावश्यक खाद्यबस्तुको अभाव अहिले सबैको चिन्ताको विषय हो । यस्तोमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा चर्चित बैंकर अनिल शाहले भने भाटभटेनी सुपरमार्केटले दिएको सेवाको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै शाहले भाटभटेनीले यस्तो परिस्थितिमा पनि घरघरै सेवा दिएको भन्दै यसरी प्रशंसा गरेका हुन् । हेर्नुहोस भिडियो The post बैंकर अनिल शाहको घरमा लकडाउनमा पनि भाटभटेनी सुपरमार्केटले यसरी पुर्यायो सामान, शाहले गरे प्रशंसा (भिडियोसहित) appeared first on Bizkhabar Online. Read more