जनताका समस्या संबाेधन गर्न निजी क्षेत्र एकैठाउ, काेराना प्रकाेपसँग जुध्न समिति गठन
newsare.net
काठमाडौं । लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्तिलगायत विषयमा जनताका समस्या सजनताका समस्या संबाेधन गर्न निजी क्षेत्र एकैठाउ, काेराना प्रकाेपसँग जुध्न समिति गठन
काठमाडौं । लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्तिलगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीले प्रतिबद्धता जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र विभिन्न उद्योग व्यवसायीबीच राज्यमन्त्रीकै कार्यकक्षमा बुधबार र बिहीबार भएको छलफलमा उनीहरुले लकडाउनका समयमा गरीब, विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरु दृढ भएको प्रतिबद्धता व्यक्त गरेका हुन । देशमा आवश्यक औषधिलगायत उपचारका उपकरण व्यवस्थापन गर्ने, गरीब, निमुखा तथा संकटमा परेका जनतालाई खाद्यान्न र अन्य सामग्री सुलभ व्यवस्थापन गर्ने, खाद्यान्न तथा अत्यावश्यक वस्तुको उत्पादन, आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने विषयमा छलफल… The post जनताका समस्या संबाेधन गर्न निजी क्षेत्र एकैठाउ, काेराना प्रकाेपसँग जुध्न समिति गठन appeared first on Bizkhabar Online. Read more