फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्यांक लिदैं काठमाडौं महानगर, सबै वडाध्यक्षलाई गर्यो पत्राचार
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएकफागुन १८ पछि विदेशबाट फर्केकाको तथ्यांक लिदैं काठमाडौं महानगर, सबै वडाध्यक्षलाई गर्यो पत्राचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि ३२ वटै वडा कार्यालयलाई पत्राचार गरिसकेको छ । कामपाको प्रशासन विभाग प्रमुख नवराज ढकालले वडाध्यक्षलाई पठाएको पत्रमा वडाबाट सम्पादन हुँदै आएको फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमितरूपमा सञ्चालन गर्ने–गराउने र सकेसम्म घरघरमै सामान… The post फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्यांक लिदैं काठमाडौं महानगर, सबै वडाध्यक्षलाई गर्यो पत्राचार appeared first on Bizkhabar Online. Read more