कोरोना प्रभाव : सिंगापुर एयरको उडानमा ९६ प्रतिशत कटौती, भारतीय हवाई क्षेत्र ३.६ अर्ब डलर नोक्सानीमा
newsare.net
काठमाडौं । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकलेकोरोना प्रभाव : सिंगापुर एयरको उडानमा ९६ प्रतिशत कटौती, भारतीय हवाई क्षेत्र ३.६ अर्ब डलर नोक्सानीमा
काठमाडौं । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ । खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तरराष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र ३ खर्ब ६० करोड डलर बराबरको नोक्सानी व्यहोर्ने सम्भावना देखिएको छ, किनभने सबैजसो देशमा घरेलु र अन्तरराष्ट्रिय दुबै किसिमका व्यावसायिक उडानहरु लगभग बन्द अवस्थामा छन् । सिड्नीस्थित हवाई उड्डन केन्द्र (सिएपिए)को अनुमान अनुसार सरकारहरुबाट आवश्यक सहयोग नपाए मे महिनाको अन्त्यसम्ममा धेरै कम्पनी टाट पल्टिने अवस्थामा पुग्नेछन्… The post कोरोना प्रभाव : सिंगापुर एयरको उडानमा ९६ प्रतिशत कटौती, भारतीय हवाई क्षेत्र ३.६ अर्ब डलर नोक्सानीमा appeared first on Bizkhabar Online. Read more