ट्विटरका सिईओ ज्याक डोर्सीले गरे कोरोना विरुद्धको कोषमा १ अर्ब डलर सहयोग
newsare.net
काठमाडौं । अनलाईन भुक्तानी सेवा स्क्वायर र ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले कोरोट्विटरका सिईओ ज्याक डोर्सीले गरे कोरोना विरुद्धको कोषमा १ अर्ब डलर सहयोग
काठमाडौं । अनलाईन भुक्तानी सेवा स्क्वायर र ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले कोरोना भाईरसको विश्व महामारी विरुद्धको कोषमा १ अर्ब डलर सहयोग गरेका छन् । मंगलबार उनले आफ्नो ट्विटर ह्यान्डलमा ट्विट गर्दै कोरोना भाईरस विरुद्धमा लड्नका लागि आफ्नो स्क्वायर कम्पनीको कुल सम्पत्तीको २८ प्रतिशत कोषमा जम्मा गर्ने बताएका हुन । उनले आफनो स्टार्ट स्माल कम्पनीमा उक्त रकम दान गर्ने र सोही अनुसार सक्दो रकम कोरोना भाईरस विरुद्ध खर्चपछि महिलाको स्वास्थ्यका लागि खर्च गर्ने बताएका छन् । उनले आफुले दान गरेको रकम पारदर्शी ढंगले खर्च गर्ने समेत उल्लेख गरेका छन… The post ट्विटरका सिईओ ज्याक डोर्सीले गरे कोरोना विरुद्धको कोषमा १ अर्ब डलर सहयोग appeared first on Bizkhabar Online. Read more