लकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस, ६० हजार बोतल स्यानिटाइजर गोदाममै थन्कियो
newsare.net
काठमाडौं । सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई ६० हजार बोतल स्यानिटाइजर बजारमा लैजान सकस भलकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस, ६० हजार बोतल स्यानिटाइजर गोदाममै थन्कियो
काठमाडौं । सरकारी स्वामित्तको नेपाल औषधि लिमिटेडलाई ६० हजार बोतल स्यानिटाइजर बजारमा लैजान सकस भएको छ । कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर लकडाउनका कारण उपभोक्तामाझ पुर्याउन नसकेको हो । नेपाल पूर्णरुपमा लकडाउन भए पछि उत्पादन गरेका ६० हजार बोतल स्यानिटाइजर लिमिटेडको गोदाममै थन्किएको छ । लिमिटेडले उत्पादन गरेको स्यानिटाइजर काठमाडौँसम्म सीमित भएको छ । उपत्यका बाहिरबाट माग दिनहुँ आइरहे पनि कसरी पुर्याउने भन्नेमा लिमिटेडलाई अन्योल भएको छ । ‘माग आएको आयै छ, कसरी पुर्याउने भन्ने समस्या छ’, लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, ‘उपत्यका बाहिर ढुवानी गर्ने… The post लकडाउनले स्यानिटाइजर उपभोक्तमाझ पुर्याउन सकस, ६० हजार बोतल स्यानिटाइजर गोदाममै थन्कियो appeared first on Bizkhabar Online. Read more