विज्ञ भन्छन्, यस्ता छन् नेपालमा कोराना संक्रमण कम देखिनुका ५ कारण
newsare.net
काठमाडौं । विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेलाविज्ञ भन्छन्, यस्ता छन् नेपालमा कोराना संक्रमण कम देखिनुका ५ कारण
काठमाडौं । विकसित मानिएका कतिपय देशहरूमा समेत कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका बेला नेपालमा भने हालसम्म सङ्क्रमण देखिएकाहरूको सङ्ख्या कम रहेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात एकान्तमा राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ। नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्।… The post विज्ञ भन्छन्, यस्ता छन् नेपालमा कोराना संक्रमण कम देखिनुका ५ कारण appeared first on Bizkhabar Online. Read more