कोरोना भ्याक्सिन खरिदमा होडबाजी, ट्रायल पिरियडमै अमेरिकाले बुक गर्यो १.२ विलियन डलरको ३ करोड वटा खोप
newsare.net
काठमाडौं । अमेरिकाले ट्रायल स्टेजमा रहेको कोरोना भाईरस विरुद्धको खोप आफ्नो देश लैजान ठुलो रकम खरकोरोना भ्याक्सिन खरिदमा होडबाजी, ट्रायल पिरियडमै अमेरिकाले बुक गर्यो १.२ विलियन डलरको ३ करोड वटा खोप
काठमाडौं । अमेरिकाले ट्रायल स्टेजमा रहेको कोरोना भाईरस विरुद्धको खोप आफ्नो देश लैजान ठुलो रकम खर्च गर्ने घोषणा गरेको छ । परिक्षण अवस्थामै रहेको उक्त भ्याक्सिन ३ सय मिलियन डोज अमेरिका लैजान करिव १ दशमलव २ विलियन डलर खर्च गर्ने बताएको हो । वेलायतको औषधि बनाउने कम्पनी अस्ट्राजेनेका र ईंगल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयले परिक्षण गरिरहेको उक्त खोपका लागि अगाडी नै भुक्तानी गर्ने बताएको हो । कोरोना भाईरस विरुद्ध प्रभावकारी मानिएको उक्त खोप आगामी अक्टोबरसम्ममा डेलीभरी हुने प्रक्षेपण गरिएको छ । परिक्षणको पहिलो चरणमै रहेको उक्त खोप यदी बनेन भने त्यो प्रयास… The post कोरोना भ्याक्सिन खरिदमा होडबाजी, ट्रायल पिरियडमै अमेरिकाले बुक गर्यो १.२ विलियन डलरको ३ करोड वटा खोप appeared first on Bizkhabar Online. Read more