नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ११२ जनाले जिते कोरोना
newsare.net
काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यानेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ११२ जनाले जिते कोरोना
काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । यसका साथै नेपालमा कोरोनालाई जित्नेको संख्या पनि १ सय १२ जना पुगेको… The post नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ११२ जनाले जिते कोरोना appeared first on Bizkhabar Online. Read more