आगामी ५ वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, होला त पुरा ?
newsare.net
काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लआगामी ५ वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, होला त पुरा ?
काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६-७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर ८ लाख ९८ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको हो । सन् २०२० मा नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा कोभिड–१९ को महामारीको कारण भ्रमण वर्ष स्थगन भइसकेको छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई… The post आगामी ५ वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य, होला त पुरा ? appeared first on Bizkhabar Online. Read more