भारतले बुझे हुन्छ नेपाल कसैको छोटे भाइ होईन : नेकपा महासचिव विष्णु पौडेलको अन्तर्वार्ता
newsare.net
भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बभारतले बुझे हुन्छ नेपाल कसैको छोटे भाइ होईन : नेकपा महासचिव विष्णु पौडेलको अन्तर्वार्ता
भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ । यति मात्र होइन, नेपाल सरकारको अनुमति नै नलिई भारतीय सीमारक्षक बलका बर्दीधारी प्रहरी नेपालको भित्री भागसम्म घुसेका कैयौं घटना छन् । लामो समयदेखि देखा परिरहेको यस्तो मिचाहा प्रवृत्तिविरुद्ध नेपाली जनता आन्दोलित रहँदै आएका हुन् । यस्तो आन्दोलनको आह्वान र नेतृत्व गर्नेमा खासगरी नेपालका वामपन्थी दलहरू नै हुने गर्छन् । यसपालि लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा भने नेपालका सबै दल एकबद्ध भएर सो नेपाली भूमिबाट भारत पक्षलाई हटाउन विरोधस्वरुप… The post भारतले बुझे हुन्छ नेपाल कसैको छोटे भाइ होईन : नेकपा महासचिव विष्णु पौडेलको अन्तर्वार्ता appeared first on Bizkhabar Online. Read more