मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा
newsare.net
काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार गर्दै आएको समिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा
काठमाडौं । नेपालीलाई अमेरिकी कम्पनीका मालिक बनाउने भन्दै मिनि आईपीओको प्रचारप्रसार गर्दै आएको सगुनले गैरकानूनी काम गरेको भेटिएको छ । अमेरिकी सेक्युरिटी एण्ड एक्स्चेञ्ज कमिशनबाट प्राईभेट प्लेसमेन्ट (व्यक्तिगत लगानी) को लागि दर्ता भएको सगुनले नेपालमा आएर मिनि आईपीओ नाममा पब्लिक अफरिङ भन्दै गैरकानूनी रुपमा सेयर बिक्री वितरण तथा प्रचारप्रसार गर्दै आएको पत्ता लागेको हो । सगुन सन् २०१५ मा प्राईभेट प्लेसमेन्टका लागि अमेरिकी सेक्युरिटी एक्स्चेञ्जमा दर्ता भएको थियो । तर सगुनले अमेरिकामा दर्ता भएकै आधारमा विश्व रहेका नेपालीलाई लक्षित गर्दै मिनि आईपीओको नाममा सार्वजनिक रुपमा सेयर निष्काशन गर्दै आएको छ… The post मिनि आईपीओको नाममा नेपालमा सगुनको गैरकानूनी धन्दा, धितोपत्र बोर्डले ल्यायो छानविनको दायरामा appeared first on Bizkhabar Online. Read more