सेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ?
newsare.net
काठमाडौं । बजारलाई पारदर्शी बनाउने भन्दै संचालनमा ल्याइएको अनलाईन कारोबारले सेयर बजारलाई जुवा घसेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ?
काठमाडौं । बजारलाई पारदर्शी बनाउने भन्दै संचालनमा ल्याइएको अनलाईन कारोबारले सेयर बजारलाई जुवा घरमा परिणत गरिदिएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लगानीकर्तालाई सेयर खरिदबिक्रीका लागि अनलाईन प्रणाली संचालनमा ल्याएपनि उक्त सिस्टम नै नचल्दा लगानीकर्ताहरुले अन्दाजको भरमा सेयर खरिदबिक्री गर्न बाध्य भएका छन् । लगानीकर्ताहरुले मार्केट डेप्थको आधारमा सेयरको माग र आपूर्तिको आधारमा मुल्य निर्धारण गर्दै सेयर खरिदबिक्री गर्ने गरेपनि उक्त अनलाई प्रणाली नै नचल्दा अन्दाजको भरमा सेयर खरिदबिक्री गर्नुपरेको एक लगानीकर्ताले जानकारी दिए । ‘नेप्सेले अनलाईन प्रणाली ल्याएपछि अनलाईनमार्फत मार्केट डेप्थ हेर्दै सेयर कारोबार गर्दै आएका थियौं,’ ती लगानीकर्ताले… The post सेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ? appeared first on Bizkhabar Online. Read more