दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । यो हप्ता बढीदोहोरो अंकले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । यो हप्ता बढीरहेको सेयर बजार बुधबार अर्थात हप्ताको चौथो दिन १० दशमलव १३ अंकले ओराला लागेको हो । १० अंकले ओरालो लाग्दा नेप्से १३ सय २६ विन्दुमा झरेको छ । दिनभर घटबढ भईरहेको नेप्से बजारमा ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । बुधबार ट्रेडिङ १५ अंकले ओरालो लाग्दा म्युचुअल फण्ड भने शुन्य दशमलव १ प्रतिशतले बढेको हो । यस्तै बजारमा आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । बुधबार… The post दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार appeared first on Bizkhabar Online. Read more