फेरी बढ्यो डिजेल पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पुग्यो
newsare.net
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटिफेरी बढ्यो डिजेल पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको हो । अब पेट्रोलको मूल्य लिटरको १ सय २ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । The post फेरी बढ्यो डिजेल पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ पुग्यो appeared first on Bizkhabar Online. Read more