फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
newsare.net
काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ । सोमफेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ । सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले घटेर प्रतितोला प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। आज तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १ हजार १ सय रुपैया कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४… The post फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ? appeared first on Bizkhabar Online. Read more